ne_tq/isa/18/02.md

565 B

सुस्‍केराको आवाज निकाल्‍ने देशले कसकहाँ राजदूतहरू पठाउँछ?

तिनीहरूले राजदूतहरूलाई अग्ला र चिल्ला जाति, टाढा नजिकका मानिसलाई डराउनेहरू, एउटा बलियो र विजयी जाति जसको देशलाई नदीहरूले विभाजन गर्छ, त्यहाँ पठाउँछन् ।