ne_tq/isa/16/05.md

401 B

सिंहासनमा बस्ने दाऊदको पालबाटको मानिसले के गर्नेछ?

उहाँले न्‍यायको खोजी गर्नुहुँदा र धार्मिकतासाथ व्‍यवहार गर्नुहुँदा उहाँले इन्‍साफ गर्नुहुनेछ ।