ne_tq/isa/16/03.md

510 B

मोआबको भगौडाहरू र शरणार्थीसंग यहूदाले के गर्नुपर्छ?

भगौडाहरूलाई तिनीहरूले लुकाउनुपर्छ र धोका दिनुहुँदैन र विनाश गर्नेबाट लुक्ने ठाउँ भई शरणार्थीलाई तिनीहरूको माझमा बसोवास गर्न दिनुपर्छ ।