ne_tq/isa/15/09.md

658 B

दीबोनको पानी के भएको छ र दीबोनलाई के हुनेछ?

दीबोनको पानी रगतले भरिएका छन् तर परमप्रभुले दीबोनमा अझ धेरै ल्याउनुहुनेछ ।

मोआबबाट भागेकाहरू र देशमा बाँकी रहेकाहरूलाई के हुनेछ?

मोआबबाट भागेकाहरू र देशमा बाँकी रहेकाहरू दुवैलाई सिंहले आक्रमण गर्नेछ ।