ne_tq/isa/14/32.md

475 B

सियोनलाई कसले बसाल्यो?

परमप्रभुले सियोनलाई बसाल्नुभयो ।

कष्‍टमा परेका परमप्रभुका मानिसहरूले सियोनमा के पाउनेछन्?

कष्‍टमा परेका परमप्रभुका मानिसहरूले सियोनमा शरण पाउनेछन् ।