ne_tq/isa/14/30.md

502 B

पलिश्‍तीहरू विरूद्ध के घोषणा आयो?

पलिश्‍तीहरू आनन्दित नहोओ भन्‍ने घोषणा आयो किनकि परमप्रभुले त्यसको वंशलाई अनिकालले मार्नुहुन्थ्यो जसले त्यसका बाँचेका सबैलाई मृत्युमा पुर्‍याउँथ्यो ।