ne_tq/isa/14/25.md

521 B

परमप्रभुको देशमा भएका अश्शूरीहरूको सम्बन्धमा सर्वशक्तिमान् परमप्रभुले के शपथ खानुभएको छ?

उहाँले अश्शूरलाई आफ्‍नो देशमा चकनाचूर पार्ने र मेरो पर्वतमा त्‍यसलाई खुट्टामुनि कुल्चिने भन्‍नुभयो ।