तिनीहरूले भन्नेछन्, “तँ पनि हामीजस्तै कमजोर भएको छस् ...” र "तेरो तडकभडकलाई तेरो वीणाहरूको आवाजसँगै चिहनामा ल्याइएको छ ।"