ne_tq/isa/14/04.md

546 B

परमप्रभुले इस्राएललाई कष्‍ट पीडा र कडा परिश्रमबाट विश्राम दिनुभएपछि त्यस दिनमा के हुनेछ?

तिनीहरूले बेबिलोनको राजाको विरुद्ध गिल्लाको गीत गाउनेछन् ।

अत्याचारीलाई के भएको छ?

अत्याचारीको अन्त्‍य भएको छ ।