ne_tq/isa/14/02.md

1016 B

इस्राएलीहरूलाई तिनीहरूका आफ्नै देशमा कसले फिर्ता ल्याउनेछ?

जातिहरूले तिनीहरूलाई तिनीहरूका आफ्नै ठाउँमा ल्याउनेछन् ।

इस्राएललाई कैदी बनाउने ती जातिहरूलाई इस्राएलको घरानालाई के गर्नेछ?

इस्राएलको घरानाले तिनीहरूलाई सेवक र सेविकाको रूपमा परमप्रभुको देशमा लानेछन् । तिनीहरूलाई कैदी बनाउनेहरूलाई तिनीहरूले कैदी बनाउनेछन् र तिनीहरूले आफ्‍ना अत्याचारीहरूमाथि राज्‍य गर्नेछन् ।