ne_tq/isa/14/01.md

752 B

परमप्रभुले इस्राएललाई के गर्नुहुनेछ?

परमप्रभुले इस्राएललाई फेरि रोज्‍नुहुनेछ र तिनीहरूलाई तिनीहरूको आफ्नै देशमा पुनर्स्थापना गर्नुहुनेछ ।

के इस्राएलीहरूसँग तिनीहरूको देशमा अरू कोही जानेछ?

परदेशीहरू पनि तिनीहरूसँगै सहभागी हुनेछन् र आफूलाई याकूबको घरानासँग आवद्ध गराउनेछन् ।