ne_tq/isa/13/08.md

593 B

देश नाश हुँदा मानिसहरूले के गर्नेछन्?

तिनीहरूका सबै हात कमजोर हुन्छन्, हरेक मुटुले ठाउँ छोड्छ, तिनीहरू त्रसित हुनेछन्, पीडा र वेदनाले समात्‍छ, तिनीहरूले चकित हुँदै एकअर्कालाई हेर्नेछन् र तिनीहरूका अनुहारहरू राता हुनेछन् ।