ne_tq/isa/12/05.md

450 B

मानिसहरूलाई परमप्रभुको निम्ति गाउन किन भनिनेछ?

तिनीहरूलाई परमप्रभुको निम्ति गाउन भनिनेछ किनभने उहाँले महिमित कुराहरू गर्नुभएको छ ताकि सारा पृथ्वीभरि प्रकट गरियोस् ।