ne_tq/isa/12/01.md

964 B

त्यस दिन, तिनीहरूले परमप्रभुलाई किन धन्यवाद दिनेछन्?

तिनीहरूले धन्यवाद दिनेछन् किनभने परमप्रभु तिनीहरूसँग रिसाउनु भए तापनि, उहाँले आफ्नो रिस तिनीहरूबाट हटाउनुभयो र तिनीहरूलाई सान्त्वना दिनुभयो ।

त्यस दिन, मानिसहरूले परमप्रभु तिनीहरूका लागि को हुन भनी भन्‍नेछन्?

मानिसहरूले भन्‍नेछन् कि, परमप्रभु तिनीहरूका बल, तिनीहरूका गीत, र तिनीहरूका मुक्‍ति हुनुहुन्छ ।