ne_tq/isa/11/15.md

938 B

परमप्रभुले मिश्रदेशको समुद्रका खाडी र युफ्रेटिस नदीलाई के गर्नुहुनेछ?

परमप्रभुले मिश्रदेशको समुद्रका खाडीलाई भाग गर्नुहुनेछ र युफ्रेटिस नदीलाई सात वटा खोलाहरूमा विभाजन गर्नुहुनेछ ।

परमप्रभुले किन मिश्रको समुद्रको खाडीलाई भाग गर्नुहुनेछ र युफ्रेटिस नदीलाई विभाजन गर्नुहुनेछ?

त्‍यसमा चप्‍पलहरू लगाएर तर्न सकून भनेर उहाँले ती विभाजन गर्नुहुनेछ ।