ne_tq/isa/11/14.md

488 B

एफ्राइम र यहूदाले एकसाथ मिलेर के गर्नेछन्?

तिनीहरू पश्‍चिमका पलिश्‍तीहरूका पर्वतहरूमाथि झम्टनेछन् र पुर्वका मानिसहरूलाई लूट्नेछन् । तिनीहरूले एदोम र मोआबलाई पनि आक्रमण गर्नेछन् ।