ne_tq/isa/11/13.md

466 B

यहूदाका शत्रुहरूलाई के हुनेछ?

यहूदाका शत्रुहरू नाश हुनेछन् ।

एफ्राइम र यहूदा बीच के हुनेछ?

एफ्राइमले यहूदाको इर्ष्या गर्नेछैन, र यहूदा अब उप्रान्त एफ्राइमको शत्रु हुनेछैन ।