ne_tq/isa/11/11.md

493 B

त्यस दिन परमप्रभुले आफ्नो हात किन फैलाउनुहुनेछ?

अश्शूर, मिश्र र पत्रोस, कूश, एलाम, शीनार, हमात र समुद्रका टापुहरूमा बाँकी रहेका उहाँका मानिसहरूलाई छुटाउन उहाँले आफ्नो हात फैलाउनुहुनेछ ।