ne_tq/isa/11/09.md

795 B

पशुहरूले कस्तो भिन्‍न तरिकाले व्यवहार गर्नेछन्?

उहाँको सम्पूर्ण पवित्र पर्वतमा तिनीहरूले चोट पुर्‍याउनेछैनन् न त विनाश नै गर्नेछन् ।

पशुहरूले किन चोट पुर्‍याउनेछैनन् अथवा विनाश गर्नेछैनन्?

पशुहरूले चोट पुर्‍याउनेछैनन् अथवा विनाश गर्नेछैनन् किनभने परमप्रभुको ज्ञानले पृथ्वी भरिपुर्ण हुनेछ ।