ne_tq/isa/11/04.md

765 B

उहाँले गरीब र नम्रहरूलाई न्याय गर्न के मापदण्ड प्रयोग गर्नुहुनेछ?

उहाँले आफ्नै आँखाले देखेको अथवा आफ्ना कानले सुनेको अनुसार न्याय गर्नुहुनेछैन । उहाँले धार्मिकतासित र उचित रूपमा न्याय गर्नुहुनेछ ।

उहाँले दुष्‍टलाई के गर्नुहुनेछ?

उहाँले तिनीहरूलाई आफ्नो मुखको सासले नाश गर्नुहुनेछ ।