ne_tq/isa/11/02.md

557 B

उहाँमाथि को रहन लाग्‍नुभएको थियो?

उहाँमाथि परमप्रभुको आत्मा रहनुपर्‍थ्यो ।

परमप्रभुका आत्माले उहाँलाई के दिनुहुनेछ?

परमप्रभुको आत्माले उहाँलाई बुद्धि र समझ, सुझाव र शक्ति, ज्ञान र परमप्रभुको भय दिनुहुनेछ ।