ne_tq/isa/10/27.md

579 B

परमप्रभुले अश्‍शूरको विरुद्ध आफ्नो कोर्रा चलाउनुहुने दिन र समुद्रलाई माथि उचाल्नको निम्ति परमप्रभुले आफ्नो लहुरो उठाउनुहुने दिन के हुन्थ्यो?

त्यस दिन तिनीहरूका कुममा भएको बोझ र तिनीहरूका काँधमा भएको जुवा हटाइनेछ ।