ne_tq/isa/10/24.md

674 B

परमप्रभु परमेश्‍वरले सियोनमा बस्‍ने मानिसहरूलाई अश्‍शूरीसँग नडराउन किन भन्‍नुभयो?

उहाँले तिनीहरूलाई अश्‍शूरीसँग नडराउन भन्‍नुभयो किनभने सियोनमा भएकाहरूको विरुद्ध परमप्रभुको रीस चाँडै अन्‍त हुनेछ, र परमप्रभुको क्रोध अश्‍शूरको विनाशतर्फ फर्कनेछ ।