ne_tq/isa/10/20.md

512 B

इस्राएलका बाँकी रहेकाहरू तिनीहरू उम्केपछि तिनीहरू केमाथि भर पर्नेछन्?

उम्केपछि बाँकी रहेकाहरू अब उप्रान्त तिनीहरूलाई पराजित गर्नेमाथि भर पर्ने छैनन्, तर परमप्रभुमा साँच्चै नै भर पर्नेछन् ।