ne_tq/isa/10/13.md

309 B

अश्‍शूरका राजाले आफू सफल थिए भनी किन सोचे?

अश्‍शूरका राजा आफ्नो सामर्थ्य, बुद्धि र समझको कारण सफल थिए भनी उनले सोचे ।