ne_tq/isa/10/12.md

583 B

परमप्रभुले सियोन पर्वत र यरूशलेममा आफ्नो काम सिद्ध्याउनुहुदाँ उहाँले के गर्नुहुनेछ भनी उहाँले भन्‍नुभयो?

परमप्रभुले भन्‍नुभयो कि उहाँले अश्‍शूरका राजाको अहङ्कारी हृदयको बोली र उनको घमण्डी हेराइलाई दण्ड दिनुहुनेछ ।