ne_tq/isa/10/06.md

408 B

परमप्रभुले अश्शूरीलाई के गर्ने आज्ञा गर्नुभयो?

उहाँले अश्‍शूरीलाई लूटका मालहरू लिन, शिकार लान र इस्राएललाई गल्लीको हिलोलाई झैं कुल्चन आज्ञा गर्नुभयो ।