ne_tq/isa/10/05.md

476 B

परमप्रभुको रीसको लट्ठी र लहुरो को थियो जसद्वारा परमप्रभुले आफ्नो क्रोध मच्‍चाउँनुभयो?

परमप्रभुको रीसको लट्ठी र लहुरो अश्‍शूरी थियो जसद्वारा उहाँले आफ्नो क्रोध मच्‍चाउँनुभयो ।