ne_tq/isa/09/21.md

631 B

मनश्शे, एफ्राइम र यहूदालाई के भयो?

मनश्शे र एफ्राइमले एक-अर्कालाई भस्म गरे अनि तिनीहरू दुवैले यहूदालाई आक्रमण गरे ।

यी सबै कुरापछि के परमप्रभुको रिस मर्‍यो?

अहँ, परमप्रभुको रिस मरेन । इस्राएललाई प्रहार गर्न उहाँको हात अझै पसारिएकै थियो ।