ne_tq/isa/09/17.md

808 B

तिनीहरूका अनाथ र विधवाहरूमाथि परमप्रभुले किन दया गर्नुहुन्‍न?

उहाँले तिनीहरूमाथि दया गर्नुहुन्‍न किनकि हरेक व्‍यक्‍ति अधर्मी र दुष्‍ट थिए, अनि हरेक मुखले मूर्ख कुराहरू बोल्थ्यो ।

यी सबै कुरापछि के परमप्रभुको रिस मर्‍यो?

अहँ, परमप्रभुको रिस मरेन । इस्राएललाई प्रहार गर्न उहाँको हात अझै पसारिएकै थियो ।