ne_tq/isa/09/12.md

716 B

परमप्रभुले ईस्राएलको विरुद्ध कसलाई खडा गर्नुभयो?

परमप्रभुले इस्राएलको विरुद्धमा रसीन, अरामीहरू र पलिश्तीहरूलाई खडा गर्नुभयो ।

यी सबै कुरापछि के परमप्रभुको रिस मर्‍यो?

अँह, परमप्रभुले परमप्रभुको रिस शान्त मरेन । इस्राएललाई प्रहार गर्न उहाँको हात अझै पसारिएकै थियो ।