ne_tq/isa/09/10.md

564 B

इस्राएलले घमण्डमा र अहङ्कारी हृदयले के भने?

इस्राएल भन्छ, इँटहरू खसेका छन्, तर कुँदेका ढुङ्गाहरूले नै हामी पुनःनिर्माण गर्नेछौं । अञ्जीरका रूखहरू काटिएका छन्, तर तिनका ठाउँमा हामी देवदारुका रूखहरू रोप्‍नेछौं ।”