ne_tq/isa/09/01.md

758 B

वेदनमा परेकाहरूलाई के हुनेछ?

उसको नैराश्‍यता दूर गरिनेछ ।

परमेश्‍वरले पहिलेको समयमा कुन देशहरूलाई होच्‍याउनुभयो?

परमेश्‍वरले जबूलूनको देश र नप्‍तालीको देशलाई होच्‍याउनुभयो ।

परमेश्‍वरले पछिल्लो समयमा जबूलून र नप्‍तालीलाई के गर्नुहुनेछ?

उहाँले तिनीहरूलाई महिमित पार्नुहुनेछ ।