ne_tq/isa/08/19.md

742 B

यशैयाका अनुसार इस्राएलका मानिसहरूले यशैयाका चेलाहरूलाई के भन्‍न लागेका थिए?

उनीहरूले यशैयाका चेलाहरूलाई भूत खेलाउने र आत्माहरू खेलाउनेसित सल्लाह लिन भन्‍न लागेका थिए ।

मानिसहरूले कोसँग सल्लाह लिनुपर्छ भनी यशैया भन्छन्?

मानिसहरूले तिनीहरूका परमेश्‍वरसँग सल्लाह लिनुपर्छ ।