ne_tq/isa/08/14.md

664 B

परमप्रभु इस्राएलका दुवै घराना र यरूशलेमका बासिन्दाहरूका निम्ति के बन्‍न लाग्‍नुभएको थियो?

उहाँ इस्राएलका निम्ति मानिसहरूलाई लडाउँने एउटा ढुङ्गा, र मानिसहरूलाई ठेस खान लगाउने एउटा चट्टान, अनि यरूशलेमका लागि एउटा पासो र जाल बन्‍न लाग्‍नुभएको थियो ।