ne_tq/isa/07/12.md

405 B

परमप्रभुले आहाजलाई परमप्रभुबाट कुनै एउटा चिन्ह माग्‍नु भनेर भन्‍नुहुँदा उनको जवाफ के थियो?

आहाजले भने, "म माग्‍नेछैन, न त म परमप्रभुको जाँच नै गर्नेछु ।"