ne_tq/isa/07/08.md

435 B

आहाजलाई एफ्राइमको बारेमा परमप्रभुले के भन्‍नुभयो?

परमप्रभुले आहाजलाई भन्‍नुभयो, “पैंसट्ठी वर्षभित्र, एफ्राइम टुक्रा-टुक्रा हुनेछ र त्यसमा कोही मानिस हुनेछैन ।”