ne_tq/isa/07/05.md

526 B

अराम, एफ्राइम र रमल्याहको छोराले के गर्ने योजना गरे?

यी मानिसहरूले आहाज र यहूदाको विरुद्ध खराब योजना बनाए । तिनीहरूले यहूदालाई आक्रमण गर्ने र त्रसित बनाउने, र ताबेलका छोरालाई राजा बनाउने योजना गरे ।