ne_tq/isa/07/03.md

652 B

यशैयालाई के काम गर्न परमप्रभुले भन्‍नुभयो?

यशैयालाई तिनको छोरालाई साथमा लिएर आहाजलाई भेट्न परमप्रभुले भन्‍नुभयो ।

आहाज कोसँग डराउनुपर्दैन भनी परमप्रभुले भन्‍नुभयो?

आहाज रेसीन र पेकहसँग डराउनु वा त्रसित हुनपर्दैन भनी परमप्रभुले भन्‍नुभयो ।