ne_tq/isa/07/01.md

646 B

आहाज को थिए?

आहाज उज्जियाहका नाति, योतामका छोरा, यहूदाका राजा थिए ।

आहाजका समयमा, कुन राजा यहूदामा यरूशलेमतर्फ त्यसको विरुद्धमा युद्ध गर्न माथि गए?

आरामका राजा रसीन र इस्राएलका राजा रमल्याहका छोरा पेकह यरूशलेमको विरुद्धमा युद्ध गर्न माथि गए ।