ne_tq/isa/05/26.md

604 B

परमप्रभुले टाढाका जातिहरूलाई आउनको लागि कसरी बोलाउनुहुनेछ?

उहाँले तिनीहरूलाई एउटा झन्डा उठाउनुभएर र तिनीहरूलाई सुसेलेर बोलाउनुहुनेछ ।

त्यो टाढाका जातिहरू कसरी आउनेछन्?

त्यो टाढाका जातिहरू द्रूत गतिमा र तुरुन्तै आउनेछन् ।