ne_tq/isa/05/24.md

561 B

किन इस्राएलको जरा सड्नेछ, र तिनीहरूका फूल धूलोझैं उड्‍नेछ?

तिनीहरूले परमप्रभुको व्यवस्थालाई इन्कार गरे र इस्राएलका परमपवित्रको वचनलाई घृणा गरेका हुनाले इस्राएलको जरा सड्नेछ, र तिनीहरूका फूल धूलोझैं उड्‍नेछ ।