ne_tq/isa/05/16.md

508 B

सर्वशक्तिमान् परमप्रभुको नाउँ केले उच्च पार्छ?

परमप्रभुको न्यायले उहाँलाई उच्च पार्छ ।

परमपवित्र परमेश्‍वर कसरी चिनिनुहुन्छ?

परमेश्‍वर उहाँको धार्मिकताका कार्यहरूद्वारा चिनिनुहुन्छ ।