ne_tq/isa/05/07.md

742 B

सर्वशक्तिमान् परमप्रभुको दाखबारी को हो?

परमप्रभुको दाखबारी इस्राएलको घराना हो ।

परमप्रभुले केको निम्ति पर्खनुभयो?

परमप्रभुले न्याय र धार्मिकताको निम्ति पर्खनुभयो ।

परमप्रभुले न्याय र धार्मिकताको सट्टा के-के पाउनुभयो?

परमप्रभुले हत्या र सहायताको निम्ति चित्कार पाउनुभयो ।