ne_tq/isa/05/02.md

456 B

उनले दाखबारीलाई के गरे?

उनले त्यो खने, ढुङ्गाहरू हटाए, त्‍यसमा उत्तम जातको दाख रोपे र त्यहाँ एउटा धरहरा अनि एउटा कोल बनाए ।

दाखबारीले के फलायो?

दाखबारीले जङ्गली दाख फलायो ।