ne_tq/isa/04/04.md

455 B

परमप्रभुले फैसलाको आत्मा र आगोको ज्‍वालाको आत्माद्वारा के गर्नुहुनेछ?

परमप्रभुले सियोनकी छोरीहरूको मैला धुनुहुनेछ र यरूशलेमको माझबाट रगतका दागहरू शुद्ध पार्नुहुनेछ ।