ne_tq/isa/03/12.md

426 B

तिनीहरूका अगुवाहरूले तिनीहरूलाई कहाँ डोर्‍याउछन्?

तिनीहरूका अगुवाहरूले तिनीहरूलाई भड्काउनेछन् र तिनीहरूका मार्ग कता जाने भन्‍ने कुरा नै अलमलमा पार्नेछन् ।