ne_tq/isa/02/11.md

360 B

मानिसको अहङ्कारी हेराइ र घमण्डलाई के हुनेछ?

ती तल झारिनेछ र तल पारिनेछ ।

त्‍यो दिन को उचालिनेछ?

त्‍यो दिन परमप्रभुलाई मात्र उचालिनेछ ।