ne_tq/isa/02/10.md

365 B

याकूबका घराना किन चट्टानका ठाउँहरूमा जानुपर्छ र जमिनमा लुक्नुपर्छ?

परमप्रभुको त्रास र उहाँको वैभवको महिमाको कारण तिनीहरू लुक्नुपर्छ ।