ne_tq/isa/02/06.md

835 B

परमप्रभुले के गर्नुभएको छ?

परमप्रभुले याकूबको घराना, आफ्ना मानिसहरूलाई त्याग्‍नुभएको छ ।

परमप्रभुले याकूबको घरानालाई किन त्याग्‍नुभएको छ?

उहाँले तिनीहरूलाई त्याग्‍नुभएको छ किनभने तिनीहरू पुर्वका प्रचलनले भरिएका छन् र पलिश्‍तीहरूले झैं तिनीहरू जोखना हेर्छन्, र तिनीहरूले विदेशीका छोराहरूसँग हात मिलाउँछन् ।